दफा १५
सद्भावनाले गरेकोमा बचाउ
यो ऐन अन्तर्गत गरेको भनी सम्झी सद्भावनाले गरेको कुनै कामको निमित्त कुनै व्यक्ति उपर नालिश उजूरी लाग्न वा अरू कुनै कानूनी कारवाही चल्न सक्दैन ।
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५